15 Beautiful Nepali Love Quotes in Nepali Language - GadgetngizmoGuru

15 Beautiful Nepali Love Quotes in Nepali Language

Share This
Here are Beautiful Love Nepali Quotes in the Nepali Language. You can enjoy reading and sending this Beautiful Nepali Love Quotes to your friends.

Below are the 15 Beautiful Nepali Love Quotes.

15 Beautiful Nepali Love Quotes in the Nepali Language


1. सम्झी रहनु पर्दैन
मलाई नाबिर्सिये पुग्छ ।


2. यो मनको के भर हुन्छ
बहकिने डर मात्र हुन्छ ।

3. कसम त खान सक्दिन तर
तर खस्दा होस् या मन्दिर पस्दा
म तिमीलाई नै मागिरहेको हुन्छु।

4. Prem garnus tara yesari garnus
ki Prem asafal bhayo bhane ni pachi
usle bhanos Prem ta usaile garthyo.

5. Maya garchu ni
dekhauna poh aaudaina.

6. मन त छाती भित्र पुरिएको हुन्छ
सायद त्यही भएर होला,
मान्छेहरु अनुहारमा मरिहत्ते गर्छन ।

7. म त यसै तिम्रो प्रेममा
पागल छु नि प्रिय फेरी छोडेर
किन दुनियालाई प्रमाणित गर्न खोज्छौ?

8. सायद गल्ती मेरै थियो होला,
यति धेरै माया दिए,
तिमी मायामै निसासिएछौ।

9. त्यो जुन करोडौमा एक भन्छन नि ,
बस मेरो लागि तिमी त्यही नै हौ।

10. जिन्दगी त तिमीसंगै बिताउने हो
भए साथमा नत्र तिम्रो यादमा।

11. तिमी पराईसंग बोल्दा त
सास फेर्न गारो हुन्छ भने
सोच त तिमी नै पराई भईदिदा
मेरो क हालत होला।

12. भेट छोटो, थियो जिन्दगी लामो ।
सम्बन्ध छोटो थियो, याद लामो ।

13. आधा जिन्दगी ऊ संग बिताउनु छ,
जोसंग अझै अपरिचित छु।

14. धेरै रुनेछौ एकदिन मेरो लागि
अनि भन्नेछौ एउटा पागल थियो जो
पागल थियो सिर्फ मेरो निम्ति।

15. धेरै पटक रिसाउ तर धेरै बेर नरिसाउ
सम्बन्ध टुट्न सक्छ ।


No comments:

Post a Comment

';

Pages