
Below are the 15 Beautiful Nepali Life Quotes.
15 Beautiful Nepali Life Quotes in the Nepali Language
1. जिन्दगी एउटा गीत हो
जसको सुर र ताल तपाईकै
हातमा हुन्छ।
2. भेटिने जति खराब हुदैनन्
न त छुटिने जति खराब।
3. न खोजेको हुन्छ
न रोजेको
यस्तै छ जिन्दगी
बस नसोचेको हुन्छ।
4. नगरुन्जेल सबै कुरा असम्भव नै लाग्छ।
5. असम्भव लाग्दैमा कुनै कुरा असम्भव नै हुन्छ भन्ने छैन ।
6. हजार माइलको बाटो,
एक पाइलाबाट नै सुरु हुन्छ ।
7. हिम्मत नहारिकन केही कुरामा लागि पर्नुहुन्छ भने सफलता तपाईंकै हुनेछ ।
8. गल्ति गर्नु भनेको नै,
तपाईले प्रयास गरिरहेको,
प्रमाण हो ।
9. बोक्राको तबसम्म महत्व हुन्छ,
नि जबसम्म भित्र गुदी रहन्छ।
10. जीवन एक चक्का हो,
ठिक ठाउमा अन्दाज नपाए,
बेठिक ठाउँमा चल्दछ । (महाकवि लक्ष्मी प्रसाद देवकोटा)
11. आफ्नो बुबाको गरिबी र आमाको पहिरनमा कहिले पनि नहास्नुहोस।
12. साना साना पाइलाबाट नै सुरुवात हुन्छ ठुलो यात्राको बाटो ।
13. भूल गर्नु नराम्रो होइन, त्यसबाट पनि नसिक्नु नराम्रो हो ।
14. आफूभित्र जे छ त्यो निकै नै मूल्यवान छ, बाहिरी कुराले त्यसलाई फोहोर नबनाऔ ।
15. बदला लिएर होइन बदलिएर देखाऊ,
दुनिया फरक पाउनेछौ ।
No comments:
Post a Comment