Chennai Super Kings vs Delhi Capitals Match No: 50
Venue: MA Chidambaram Stadium,Chennai
आजको खेल CSK vs DC मा स्पिन बलरहरुलाई धेरै मद्धत मिल्ने देखिन्छ।
CSK को तर्फ़बाट Imran Tahir, Harbajan Singh र Ravindra Jadega को जोडी मैदानमा उत्रिने सम्भावना उच्च छ।
DC को तर्फ़ बाट भने Amit Mishra, Axar Patel पक्का हुनेछन भने Sandeep Lamichhane को सम्भावना पनि त्येतिकै छ। अघिल्लो खेलमा खासै प्रदर्शन गर्न नसकेका Sandeep Lamichhane लाई आज ठुलो चुनौती रहेको छ।
CSK का कप्तान MS Dhoni  भने आजको खेलमा खेल्ने कि नखेल्ने भनेर  अझै खुलाइएको छैन। उनी नखेले Suresh Raina ले कप्तानी गर्नेछन् । 
Predicted XI for Delhi Capitals
Predicted XI for Delhi Capitals

No comments:
Post a Comment