Beautiful Nepali Quotes about Love:Nepali Love Quotes - GadgetngizmoGuru

Beautiful Nepali Quotes about Love:Nepali Love Quotes

Share This
Nepali love quotesBeautiful Nepali Quotes about Love:Nepali Love Quotes

Enjoy the beautiful Nepali love quotes here. You can use these Nepali quotes on your social accounts.

Love quotes are really heart touching and can relate to someone's life.

Below are the beautiful Nepali quotes , enjoy reading them.

Beautiful Nepali Quotes about Love:Nepali Love Quotes

“माया गर्ने आट गरेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्छ।”

साँचो माया चाहन्छौ भने मन हुने सँग माया गर धन हुने सँग होइन ।

“सम्झिदा तिमीलाई, म मुस्कराएको पत्तो हुँदैन ।”
Nepali Love Quotes
“आधा जिन्दगी ऊसँग
बिताउनु छ जो सँग 
अझै अपरचित छु।”

“माया गर्छु तिमीलाई भन्न सक्दिन 
सँधै सपनीमा देख्छु तिमीलाई 
भुल्न सक्दिन ।” 

“कसम त खान सक्दिन, तर 
'तारा खस्दा होस या मन्दिर पस्दा'
म केवल तिमीलाई नै मागी रहेको हुनेछु ।”
Beautiful Nepali Love Quotes
“धेरै पटक रिसाउ तर धेरै बेर नरिसाउ,
सम्बन्ध टुट्न सक्छ ।”

“माया त गर्छु नि
देखाउन पो आउदैन त ।”


“जिन्दगी त तिमी सँगै बिताउने हो,
भए साथमा नत्र याद मा ।”

“प्रेम यसरी गर्नु की तिम्रो
प्रेम असफल भएपनि
उसले पछि भनोस
माया त उसले नै गर्थ्यो ।”


“यदि कारण बस हराए भने,
पहिले तिमी आफ्नो मुटुमा खोज्नु मलाई ।”

1 comment:

';

Pages