Rashtriya Topi Diwas: राष्ट्रिय टोपी दिवस - GadgetngizmoGuru
demo-image

Rashtriya Topi Diwas: राष्ट्रिय टोपी दिवस

Share This
Rashtriya Topi Diwas: राष्ट्रिय टोपी दिवस

When is Rashtriya Topi Diwas (राष्ट्रिय टोपी दिवस)?

पौष १६, २०७६, बुधवार
1 January 2020, Wednesday

How do people celebrate Rashtriya Topi Diwas (राष्ट्रिय टोपी दिवस)?

Topi Diwas is celebrated on the first day of the New Year to promote Nepali Topi (Hats). Nepalese people all around the word celebrate Topi Diwas by wearing Topi and showing cultural programme.

Topi-+Diwas

Facts:

  • नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन  थालिएको हो ।

  • जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ ।

  • नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

  • विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

Source: ujyalo online
Comment Using!!

No comments:

Post a Comment

';

Pages