NZ vs ENG, CWC 2019 Final भारतीय ज्योतिषीले गरे बिजेताको घोषणा - GadgetngizmoGuru

NZ vs ENG, CWC 2019 Final भारतीय ज्योतिषीले गरे बिजेताको घोषणा

Share This
New Zealand vs England, Final
Venue: Lord's, London
Date: Jul 14, 2019
Time: 3:15 PM NPT


भारतको चर्चित ज्योतिष वेबसाइट GaneshaSpeaks.com का ज्योतिष Acharya Bhattacharya ले आज हुने फाइनल खेलको भविष्यबाणी गरेका छन्।

Key Players
उनको भविष्यबाणी अनुसार आजको खेलमा कुन देशका खेलाडी महत्वपूर्ण रहनेछन् ?


New Zealand: Kane Williamson, Henry Nicholls, Lockie Ferguson, Trent Boult
England: Jonny Bairstow, Mark Wood, Jason Roy, Liam Plunkett.

Toss
उनको भविष्यबाणी अनुसार आजको खेलमा Toss भने New Zealand ले जित्ने बताएका छन्।

Winner Prediction
आजको फाइनल खेलमा उनको भविष्यबाणी अनुसार England ले खेल जित्ने बताएका छन् ।

उनले यो पनि भनेका छन् कि बर्षा वा खराब मौसम
का कारण खेल Reserve Day तिर धकालिएमा नतिजा परिवर्तन पनि हुन सक्नेछ।

तपाईहरुलाई अरु जानकारी चाहिएमा GaneshaSpeaks.comबाट प्राप्त गर्न सक्नु हुनेछ।

No comments:

Post a Comment

';

Pages