
Batting Rankings
66. Paras Khadka

नेपालका एक मात्र ब्याट्सम्यान पारस खड्का ICC T20I Batting Ranking मा ९३ औ स्थानमा छन्। पाकिस्तानका बबर अज़म यस विधामा शिर्षस्थानमा रहेका छन्।
Bowling Rankings
78. Sompal Kami
Bowling Rankings
78. Sompal Kami

71. Basant Regmi

नेपालका सोमपाल कामी र बसन्त रेग्मी दुबै ICC T20I Bowling Ranking मा ६६औ स्थानमा छन्। अफगानिस्तानका रशिद खान यस विधामा शिर्षस्थानमा रहेका छन्।
All-Rounder Rankings
25. Paras Khadka

66. Sompal Kami

नेपालका कप्तान पारस खड्का र सोमपाल कामी ICC T20I All-Rounder Ranking मा क्रमश ३९ र ४८ औ स्थानमा रहेका छन्। अस्ट्रेलियाका ग्लेन म्याक्सवेल यस विधामा शिर्षस्थानमा रहेका छन्।
पुरा लिस्ट हेर्न का लागि तल क्लिक गर्नुहोस्।
ICC T20I Bowling Ranking
ICC T20I All-Rounder Ranking
रोचक तथ्य
पारस खड्काको प्रगति
उनले ICC T20I Batting Rankings मा ठुलो छलांग मारेका छन्।
पछिल्लो बरियतामा उनी ९६ औ स्थानमा थिए भने यसपाली उनी एकै चोटी ६६ औ स्थानमा उक्लन सफल भएका हुन्। पारस खड्का ६६ औ स्थानमा रहंदा भारतका पूर्व कप्तान ६७ औ स्थानमा रहेका छन्।
यसै गरि All Rounder को विधामा पनि उनले राम्रो सुधार गरेका छन्। ३९औ स्थान बाट उनी २५ औ स्थानमा उक्लदै आफ्नो प्रदर्शन सुधार गरेका हुन्।
नेपालका अर्का बलर बसन्त रेग्मी पनि ICC T20I Bowling Rankings मा ६३ बाट ७१ औ स्थानमा झरेका छन्।
ICC ले August 6 मा नयाँ तालिका सार्वजनिक गरेको हो।
No comments:
Post a Comment