
Price in Nepal: 9 Lakhs 50 Thousand
सन्दीप लामिछानेले ९ लाख ५० हजारको BMW G 310 R बाइक खरिद गरेका छन्। दिल्लीबाट फर्किए लगतै आज उनले आफ्नो Facebook मा Photo पोस्ट गरेका छन्।
उनले Facebook मा One more member added to my Family भनेर आज मात्र Photo पोस्ट गरेका हुन् ।
कस्तो छ त सन्दिप लामिछाने को BMW G 310 Rनयाँ बाइक ?

No comments:
Post a Comment