DC vs RR, IPL 2019, Probable XI: सन्दीपको खेल्ने सम्भावना न्युन - GadgetngizmoGuru

DC vs RR, IPL 2019, Probable XI: सन्दीपको खेल्ने सम्भावना न्युन

Share This

Delhi Capitals vs Rajasthan Royals
Match No: 53
Venue: Feroz Shah Kotla,Delhi


CSK बिरुद्ध अन्तिम चरणमा आएर खेल्न नपाएका Sandeep Lamichhane को आज पनि Rajasthan Royals बिरुद्ध खेल्ने सम्भावना न्युन रहेको छ।

अघिल्लो खेलमा मौका पाएका Jagadeesha Suchith ले उक्त खेलमा राम्रो प्रदर्शन गरेका थिए। उनले Shane Watson र Suresh Raina को विकेट लिएका थिए। आज पनि उनी Amit Mishra को साथ दिन टिममा पर्ने सम्भावना प्रबल छ।

Kagiso Rabada नभएको अवस्थामा Chris Morris को पनि खेल्ने सम्भावना त्येतिकै छ। Death Over को लागि Chris Morris एक राम्रा बलर हुन् र उनी एक राम्रा all-rounder पनि हुन्।

Sandeep Lamichhane को लागि आज पनि Playing XI मा पर्न धेरै गार्हो देखिन्छ।

Predicted XI

No comments:

Post a Comment

';

Pages