Sandeep Lamichhane IPL 2019 को खेलहरुमा मौका नपाउनुको ५ कारणहरु - GadgetngizmoGuru

Sandeep Lamichhane IPL 2019 को खेलहरुमा मौका नपाउनुको ५ कारणहरु

Share This
Total Matches Played by Delhi Capitals = 11 Matches
Total Matches Played by Sandeep Lamichhane = 6 Matches/8 Wickets
Win = 4 Matches
Loss = 2 Matches

Sandeep Lamichhane IPL 2019 को खेलहरुमा मौका नपाउनुको ५ कारणहरु

1. १ टिमले जम्मा ४ जना बिदेशी खेलाडी खेलाउन पाउने नियमले गर्दा।

2. पिचको हिसाबले पनि सन्दीप लामिछानेलाई बेला बेलामा मौका नमिल्ने गर्दछ।

3. सन्दिप लामिछाने मात्र बलिङ्ग गर्छन तर Delhi Capitals मा स्पिन बलिङ्ग र ब्याटिंग गर्न सक्ने खेलाडीहरु भएकोले।

4. Delhi Capitals ले सन्दीप लामिछानेलाई २० लाखमा टिममा समावेश गरेको हो भने Delhi Capitals ले करौडौ खर्च गरेका खेलाडीहरु भएकोले ।

5. IPL को अनुभव कम भएकोले। Delhi Capitals मा IPL को बर्षौ अनुभव भएका खेलाडीहरु भएकाले।

No comments:

Post a Comment

';

Pages