
सन्दिप लामिछानेको फोटो Delhi Capitals ले आफ्नो Official Facebook मा हालेको केवल २ घण्टामा 15k Likes पाएको छ जुन एउटा नयाँ रेकर्ड नै हो ।
सन्दीप आज मात्र काठमाडौँबाट दिल्लीका लागि उडेका थिए। कृपया सन्दिप लामिछानेको यो पोस्ट अझै Share गरिदिनु होला ।

About Sushil Shrestha
No comments:
Post a Comment