Mumbai vs Delhi Capitals, IPL 2019: सन्दिप लामिछाने पहिलो म्याचमा खेल्ने - GadgetngizmoGuru

Mumbai vs Delhi Capitals, IPL 2019: सन्दिप लामिछाने पहिलो म्याचमा खेल्ने

Share This

IPL 2019, Match No. 4
Mumbai Indians vs Delhi Capitals
Date: March 24, 2019
Time: 8:15 pm
Venue: Wankhede Stadium,Mumbai


पछिल्लो IPL 2018 मा सुरुवाती खेलहरुमा मौका नपाएका नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले यस IPL 2019 को संस्करणमा भने पहिलो खेलबाट नै खेल्ने भएका छन्।

क्रिकेटको ठुला दुइ वेबसाइटहरु Cricbuzz र Espncricinfo का अनुसार Probable XI मा सन्दीप लामिछानेको नाम अटाएको छ। अर्का स्पिनर अमित मिश्र खेल्नेमा भने ५०/५० को अवस्थामा रहेका छ

BBL, PSL, BPL जस्ता ठुला T20 लिगमा उत्कृष्ट प्रदर्शन गरिसकेका सन्दीपले IPL 2019 मा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको छ।

Delhi Capitals को पहिलो खेल आज राति नेपाली समय अनुसार ८:१५ मा सुरु हुनेछ।

Cricbuzz Probable XI 

थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।

Espncricinfo Probable XI


थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

';

Pages