DC vs CSK, IPL 2019: आज दिल्लीबाट ३ स्पिनर खेल्ने सन्दिप लामिछाने वा अमित मिश्र ? - GadgetngizmoGuru

DC vs CSK, IPL 2019: आज दिल्लीबाट ३ स्पिनर खेल्ने सन्दिप लामिछाने वा अमित मिश्र ?

Share This
IPL 2019, Match No. 4
Delhi Capitals vs Chennai Super Kings
Date: March 26, 2019 (Today)
Time: 8:15 pm NPT
Venue: Feroz Shah Kotla, Delhi


Also Read: Head to Head: Delhi Capitals vs Chennai Super Kings



आज IPL 2019 को पाचौ म्याच Delhi Capitals vs Chennai Super Kings बीच हुन गइरहेको छ। खेल नेपाली समय अनुसार आज राती ८: १५ मा सुरु हुनेछ।

पहिलो खेल जितेको Chennai Super Kings ले आज भने ३ स्पिनर उतार्ने तयारी गरिरहेको छ। पहिलो खेलमा जस्तै इमरान ताहिर, हरभजन सिंह र रबिन्द्र ज़डेजाको जोडी लाई नै आज खेलाउने तयारीमा चेन्नई रहेका छ।

नेपालका चर्चित युवा लेग स्पिनर रहेको Delhi Capitals पनि आज ३ स्पिनरको साथ मैदानमा उत्रिने तयारी गरिरहेको छ। आजको खेलमा भने सन्दीप लामिछाने वा अमित मिश्रमा को खेल्छन त्यो भने अझ सम्म खुलाइएको छैन। अक्षर पटेल जो एक राम्रा अलराउण्डर हुन् र राहुल तेवाटियाको साथ आज कुन स्पिनरले दिने हुन् त्यो त बेलुका नै हेर्न पाइने छ।

Delhi Capitals का साउथ अफ्रिकन खेलाडी क्रिस मोरिस पनि टिममा समावेश भैसकेका छन्। IPL को नियम अनुसार जम्मा ४ बिदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ।


नेपाली दर्शकको चाहना सन्दीपलाई खेलेको हेर्न चाहने धेरै छन् । आज ३ स्पिनर खेलाउदा सन्दीप लामिछानेले मौका पाउने हुन् कि होइनन त्यो भने बेलुका नै थाहा हुनेछ ।

Also Read: Head to Head: Delhi Capitals vs Chennai Super Kings

Predicted XI for CSK: Shane Watson, Ambati Rayudu, Suresh Raina, MS Dhoni, Kedar Jadhav, Ravindra Jadeja, Dwayne Bravo, Deepak Chahar, Shardul Thakur, Harbhajan Singh, Imran Tahir

Predicted XI for DC: Prithvi Shaw, Shikhar Dhawan, Colin Ingram, Shreyas Iyer, Rishabh Pant, Keemo Paul, Axar Patel, Rahul Tewatia, Amit Mishra/Sandeep Lamichhane, Kagiso Rabada, Ishant Sharma/Trent Boult


Also Read: Head to Head: Delhi Capitals vs Chennai Super Kings

No comments:

Post a Comment

';

Pages