Chris Morris and Sandeep Lamichanne: आजको KKR संगको भिडन्तमा खेल्ने सम्भावना धेरै - GadgetngizmoGuru

Chris Morris and Sandeep Lamichanne: आजको KKR संगको भिडन्तमा खेल्ने सम्भावना धेरै

Share This
Delhi Capitals vs Kolkata Knight Riders
Date: 30 March,2019
Time: 8:15pm NPT
Venue: Feroz Shah Kotla, Delhi
Match No: 10


Today is the 10th match of IPL and KKR is looking for the 3rd win in Kotla, Delhi and DC are looking for the second win.

KKR beat SRH in the 1st and KXIP in the 2nd match.

DC beat MI in the 1st and lost with CSK in the 2nd match.

आजको खेलमा दुई महत्वपूर्ण परिवर्तन हुने कुरा खेल वेबसाइटहरुले उल्लेख गरेका छन्।
Delhi Capitals को टिममा आज South Africa का all-rounder Chris Morris र Nepal का Sandeep Lamichhane लाई Playing XI मा राखिने कुरा खेल वेबसाइटहरुले लेखेका छन् ।

Espncricinfo र Cricbuzz वेबसाइटका अनुशार Chris Morris ले Keemo Paul को ठाउँमा खेल्ने लगभग पक्का नै छ।

Espncricinfo का अनुसार Sandeep Lamichhane भने Axar Patel को ठाउँ लिन सक्ने बताइएको छ भने Cricbuzz का अनुसार Sandeep Lamichhane ले Amit Mishra को ठाउँ लिन सक्ने बताएका छन्।

अरु भारतीय वेबसाइटहरुका अनुसार भने Rahul Tewatia र Keemo Paul को ठाउँमा आज Chris Morris र सन्दीप लामिछाने खेल्ने भनेर उल्लेख गरिएको छ।


Keemo Paul ले २ खेलमा खासै राम्रो प्रदर्शन गर्न सकेनन भने दोस्रो खेलमा स्पिनर को अभाव भएको र सन्दीपलाई नखेलाएकोमा Delhi Capitals को चर्को आलोचना भएको थियो।

आजको खेलपनि आफ्नै Home Ground Kolta, Delhi मा भएको कारणले स्पिनको कमि Sandeep Lamichanne ले पुरा गर्ने विश्वास लिएको छ।

No comments:

Post a Comment

';

Pages