For the Nepali jokes lovers here are the collection of Best Nepali jokes. Hope you will enjoy and laugh a lot by reading this Nepali jokes.
नेपाली: साहब ये Shaam Singh का मोबाइल कहाँ पे मिलेगा
इन्डियन Salesman : मालुम नही
नेपाली: साब TV पर तोह इदर काही ad दिखा राहा था
इन्डियन Salesman : अबे ये Shaam Singh नही SAMSUNG हे
गोफ्ले: चोक मा निस्किएर भनेछ ए रिक्सा
रिक्सावाला: हजुर भन्नुस
गोफ्ले: खाली हो
रिक्सावाला: हजुर दाजु खाली नै हो बरु तपाई जाने चै कता
गोफ्ले: ह्या भाई जाने साने कतै पनि होइन, खाली हो भने बरु जौ हिड म्यारिज खेल्न टिम पुगेन के
बिर्खे ले केटी पट्टायो र होटल मा लगेछ
कपडा खोल्दै गर्दा
केटीले भनेछ: बिर्खे मेरो मुटु त तोडदैनौ नि
बिर्खे: धत् लाटी मेरो तेति ठुलो कहा छ र?
सैनिक परेडको बेलामा अफिसरले रामलाई सोधेछ:
अफिसर: राम तिमीले यो हातमा लिएको क हो ?
सिपाही: बन्दुक हो सर एकदिन हर्के भगवानको तपस्या गर्दै रैछ
अफिसर: यो बन्दुक होइन, तिम्रो इज्जत, तिम्रो सान, तिम्रो आमा हो
अफिसरले फेरी अर्को सिपाहीलाई सोध्छ, यो तिमीले हातमा लिएको के हो ?
दोस्रो सिपाही: रामको आमा सर !
एकदिन हर्के भगवानको तपस्या गर्दै रैछ
अचानक भगवान प्रकट भएछन् अनि भनेछन
भगवान : भन बालक के माग्छौ तिमी म संग ?
हर्के: एउटा राम्रो जागिर, महँगो गाडी र त्यस भित्र केटी नै केटी
भगवान: तथास्तु…!
बिचरा हर्के आज एउटा Girl’s school मा बस ड्राइभर छ
डाक्टर: कसरत गर्नु पर्छ सधै यो स्वास्थको लागि राम्रो हो
धुर्मुस: डाक्टर साब म त सधै फूटबल क्रिकेट खेल्छु नि
डाक्टर: हो र कति समय सम्म खेल्छौ नि
धुर्मुस: जब सम्म मोबाइलको ब्याट्री सकिदैन तब सम्म

Nepali Jokes list
डाक्टर: हिजो के खाकी थियौ र यस्तो बिरामी भयौ बहिनी ?
केटी: बिहानमा KFC अनि बेलुका Burger खाकी थिए
डाक्टर: साचो भन यो क्लिनिक हो Facebook होइन
केटी: ए ए बिहानमा मकै भुटेर खाको थिए र बेलुका गुन्द्रुकसंग भात !
Nepali Jokes

मिस: श्याम तिमी भन रामुले मलाई माया गर्दैन यो वाक्यमा रामु के हो ?
रामु: रामु त पागल हो मिस मलाई एक पटक चान्स दिएर हेर्नुस येसो गरे कसो होला
एउटा बुढो खसी किन्न गएछ
बुढो: साहुजी खसीको कसरी छ ?
साहुजी: मात्र ५०० हो हजुर
बुढो: के हो खसीको भाउ त कुखुरामा झरेछ त
साहुजी: Chinese खसी हो हजुर कुनै Guarantee छैन घर पुग्दा सम्म भुक्न पनि सक्छ

गोफ्ले: पेन छ ?
केटी: छैन
गोफ्ले: पेन छ ?
केटी: छैन
गोफ्ले: पेन छ ?
केटी: छैन भनेको सुन्दैनस, फेरी सोधिस भने चक्कुले तेरो जिब्रो काटदिन्छु
फेरी एकछिन पछि
गोफ्ले: चक्कु छ ?
केटी: छैन
गोफ्ले: त्यसो भए पेन छ ?

इन्डियन Salesman : मालुम नही
नेपाली: साब TV पर तोह इदर काही ad दिखा राहा था
इन्डियन Salesman : अबे ये Shaam Singh नही SAMSUNG हे
गोफ्ले: चोक मा निस्किएर भनेछ ए रिक्सा
रिक्सावाला: हजुर भन्नुस
गोफ्ले: खाली हो
रिक्सावाला: हजुर दाजु खाली नै हो बरु तपाई जाने चै कता
गोफ्ले: ह्या भाई जाने साने कतै पनि होइन, खाली हो भने बरु जौ हिड म्यारिज खेल्न टिम पुगेन के
कपडा खोल्दै गर्दा
केटीले भनेछ: बिर्खे मेरो मुटु त तोडदैनौ नि
बिर्खे: धत् लाटी मेरो तेति ठुलो कहा छ र?
सैनिक परेडको बेलामा अफिसरले रामलाई सोधेछ:
अफिसर: राम तिमीले यो हातमा लिएको क हो ?
सिपाही: बन्दुक हो सर एकदिन हर्के भगवानको तपस्या गर्दै रैछ
अफिसर: यो बन्दुक होइन, तिम्रो इज्जत, तिम्रो सान, तिम्रो आमा हो
अफिसरले फेरी अर्को सिपाहीलाई सोध्छ, यो तिमीले हातमा लिएको के हो ?
दोस्रो सिपाही: रामको आमा सर !
एकदिन हर्के भगवानको तपस्या गर्दै रैछ
अचानक भगवान प्रकट भएछन् अनि भनेछन
भगवान : भन बालक के माग्छौ तिमी म संग ?
हर्के: एउटा राम्रो जागिर, महँगो गाडी र त्यस भित्र केटी नै केटी
भगवान: तथास्तु…!
बिचरा हर्के आज एउटा Girl’s school मा बस ड्राइभर छ
डाक्टर: कसरत गर्नु पर्छ सधै यो स्वास्थको लागि राम्रो हो
धुर्मुस: डाक्टर साब म त सधै फूटबल क्रिकेट खेल्छु नि
डाक्टर: हो र कति समय सम्म खेल्छौ नि
धुर्मुस: जब सम्म मोबाइलको ब्याट्री सकिदैन तब सम्म
Nepali Jokes

आमा लामखुट्टे : छोरा ल भन त ठुलो भयर के बन्छ्स्
छोरा लामखुट्टे : आमा म त ठुलो भएसी मलेरिया लामखुट्टे बन्छु
आमा लामखुट्टे : (रिसाउदै) बेकुप डेंग्यु को कोर्स गर तेसमा तेरो कॅरियर राम्रो हुन्छ
जिग्रीको बा : छोरा ५ पछि कति आउँछ भन त् ?
जिग्री: ६, ७, ८
जिग्रीको बा : बाबा पढाइमा त तगडा छ मेरो छोरो , अनि ७ पछि कति आउँछ भन त ?
जिग्री: ८, ९, १०
जिग्रीको बा : बाफ रे, अनि १० पछि नि ?
जिग्री: गुलाम, मिस्सी, बास्सा।
एकदिन मास्टरले चुरोटको असर देखाउन एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछन..बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ....अनि मास्टरले हास्दै बिधार्थीहरुलाई सोधेछन ।
मास्टर: बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ?
सबै बिधार्थीहरु एकै स्वर मा "सर चुरोट खायो भने पेट
को किरा मर्छ "
बुढो: Happy Belated Birthday
बुढी: जाऊ चाहिदैन तिम्रो Wish
बुढो: ओहो तेसो भए तिम्रो लागि ल्याएको iPhone के गर्ने
बुढी: अ अ अ ..... मैले त मजाक पो गरेकी
बुढो:हो र ल ठिक छ मैले पनि मजाक नै गरेको हु
बिहानै एउटा केटीले फोन गरेर प्रपोज गरि
ठिकै छ नि त कतै देखि होलि मन पराइ होली किन मन दुखाउनु भनेर ACCEPT गरिदिए
मेरो बाऊको के नै जाने हो भन्ने सोचेर पुरै गफमा मस्त थिए
तर एक्कासी खोइ के भएछ SORRY दाई
WRONG NUMBER परेछ भनेर फोन राख्दी
३ मिनेटको लोभ स्टोरी
ठाउँ को ठाउँ
THE END
Plane मा रक्सी खाएपछि:
American - म अब सुत्छु
British - म Facebook चलाउन्छु
German - म आराम गर्छु
Nepali - हट तेरो दाईले अब Plane च चलाउन्छ !!!!!!!!!!

हाकु काले: सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ?
पुतली: सागको तरकारीमा त IRON हुन्छ... नि मेरो कालु
हाकु काले: अनि DAILY IRON खुवाएर के मेरो दिशाबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो मायाम्पका !
एउटा बच्चा धेरै बेर देखी एउटा ढोका बाहिरको घन्टीको बटन थिचने कोशिश गर्दै थियो तर सकी रहेको थिएन
एउटा बुढा मानिसले देखेछ र बच्चाको अगाडी आएर सोधेछ
बुढा: बाबु तिमी यहाँ के गर्न खोजि रहेछौ ?
बच्चा: अंकल म यो घन्टी बजाउन चाहन्छु
बूढा: घन्टी बजाउदै , ल बाबु मैले घन्टी बजाई दिए अब के गर्नु ?
बच्चा: ल अंकल अब भागौ
बले: बोरो डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ
जिग्री: हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
बले: अ नि बोरो, उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेचनु पर्यो
भुन्टे: I love you को अर्थ क हुन्छ?
भुन्टी: म तिमीलाई माया गर्छु
भुन्टे: गजब छ बा, तिमीसंग English मा एउटा Question के सोधे, तिमी मसंग प्रेम गर्न थालेउ?
डाक्टर: बच्चालाई पानी पिलाउनु भन्दा अगाडी राम्ररी उमाल्नु पर्छ
महिला: तर डाक्टर साब, उमल्यो भने त बच्चा मर्दैन र !
हाकु कालेले केटीलाई फोन गर्छ:
हाकु काले: हाई डार्लिङ्!
मैचा काले: हेलो डिएर!
हाकु काले: के छ मैया, मलाई टिम्रो निकै याड आइरा’छ नि होई
मैचा : लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म!
हाकु काले: का बैमान, फेरि टिम्लाई नै परेछ, म्यचिस !
परीक्षाको केही दिन पछि:
शिक्षक: बले र कके उत्तर एउटै थियो नी किन!
बले: सर बोरो, किनभने, प्रश्न पनि त एउटै थियो नी, सर!

Enjoy Nepali Jokes
No comments:
Post a Comment